Live on
Your Voice, Your Power
बनेपा– जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे मातहत कार्यरत ५ जना घुस लिँदा लिँदै पक्राउ परेका छन् । मेलम्चीदेखि काठमाडौंतर्फ बालुवा लिएर आउने टिप्परहरुबाट लिएको घुस रकमसहित ५ जना प्रहरी कर्मचारी पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार काभ्रेको हिगुवापाटी ट्राफिक पोस्टमा कार्यरत प्रहरी जवान तेज प्रसाद भट्टराई २ हजार रुपैयाँ घुस लिँदा लिँदै…