Live on
Your Voice, Your Power
काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा संरक्षण गर्न सरकार दृढ रहेको बताएका छन् । शनिवार काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध रामनगरस्थित लाखेपोखरी लोकतान्त्रिक उद्यान उद्घाटन तथा वृक्षरोपण गर्दै उनले पक्ष–विपक्ष नभएर अतिक्रमण गरिएको सार्वजनिक जग्गा जोगाउनका लागि एकताबद्ध हुनुपर्ने बताए । “सार्वजनिक सम्पत्ति मुलुकको गहना भएकाले जोगाउन पार्टीको विचार जो जहाँ भए…