समाचार « Khabarhub

काठमाडौंको कलंकीमा ३ तले घरलाई लक्षित गर्दै गोली प्रहार

काठमाडौं– सोमबार राति काठमाडौंको कलंकीस्थित १ घरमा गोली प्रहार भएको छ । कलंकीमाई मन्दिर नजिकै रहेको विष्णुप्रसाद शर्माको ३ तले घरलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जनाएको छ । शर्मा पेशाले हाइड्रो इन्जिनियर हुन् । शर्माकी २० वर्षीया छोरी सुत्ने कोठामा गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोली लागेर घरको झ्यालको…