Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले देशभरिका महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि ७८ करोड रुपैयाँ बिनियोजन गरेको छ । विपन्न तथा गरिबीको रेखामुनि रहेका महिला साथै बोक्सी, दाइजो, छाउपडी जस्ता प्रथाको अन्त्य गर्नका लागि प्रदेश सरकारसँग समन्वय गरिनेछ । त्यस्तै बालश्रम अन्त्यका लागि प्रत्येक स्थानीय तहमा बालगृह स्थापना गर्ने भएको छ । विद्यालय जाने उमेरका बालवालिकालाई आवसीय गृह…