समाचार « Khabarhub

हेटौंडामा मिनी ट्रकमा आगजनी, सन्धीखर्कमा विद्यालयमा शंकास्पद बस्तु फेला

हेटौंडा– हेटौंमा एक मिनी ट्रकमा आगजनी गरिएको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकिटोलमा ना ७ ख ९४९३ नम्बरको ट्रकमा आगजनी भएको हो । आगजनीका कारण ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । ट्रक आगजनीमा विप्लव समूहको संलग्नता भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । सोमबार(आज) विप्लव समूहले नेपाल बन्दको आह्वान गरेको छ, जसको प्रभाव…