इनसाइट/स्पेशल « Khabarhub

कामीरिता शेर्पाले गरे २५ औँ पटक सगरमाथा आरोहण

काठमाडौँ– कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथा शिखरको सफल आरोहण गरेका छन् । उनले २५ औँ पटक सगरमाथा शिखरमा पुगेर आफ्नै कीर्तिमानी भंग गरेका छन् । काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अनुसार डोरीको सहायताले बाटो बनाउने टोलीको नेतृत्व गर्दै कामीरिता आज सगरमाथा चुचुरोमा पुगेका हुन् । आज सगरमाथा चुचुोरमा पुग्नेमा कामिरितासहित सोलुखुम्बुका ६ र…