Khabarhub

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

रास्वपा नेतालाई प्रश्नकै एलर्जी

सीता न्यौपाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो जान थालेको छ। भर्खरै संसदीय अभ्यास बुझ्दै गरेका नेता सुरु–सुरुमा मिडियासँग मैत्रीपूर्ण रहे पनि आफ्ना अभिव्यक्ति ट्रोल बनेपछि उनीहरू क्यामेराबाट भागिरहेका छन्। निवर्तमान गृहमन्त्री सुधन[ ... ]

इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर

खबरहब

म्याग्दी - म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गर्न गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा सञ्चालित योजनाले गति[ ... ]

दुईदिने बिदाकाे चापले अतिरिक्त सिफ्टको तयारीमा सरकारी अस्पताल, ओपीडी–शल्यक्रिया प्रभावित

पवन मुडभरी

काठमाडौँ– सरकारले इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यसको प्रभाव आमनागरिकको दैनिक जीवन र सेवा प्रवाहका विभिन्न क्षेत्रमा देखिएको छ ।  विशेषगरी स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बिदाको निर्णयले सिर्जना गरेको[ ... ]

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

संगम ढकाल

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन् । अझ स्पष्ट भन्नुपर्दा खलनायक जति शक्तिशाली हुन्छ नायक त्यही अनुसार दर्शकका नजरमा महान् हुन्छ । अझ नेपाली फिल्म क्षेत्रमा खलनायक सधैँ ओझेलमा पर्छन् ।[ ... ]

‘ओपीडी सेवा नखुम्च्याऔँ, नागरिकलाई आर्थिक बोझ नथपौँ’ : कांग्रेस महामन्त्री पौडेल

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाका दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदा बिरामीले सास्ती व्यहोर्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले स्वास्थ्य सेवाको पहुँच खुम्च्याउने नभई विस्तार गर्ने नीति लिन सरकारसँग विशेष…

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको मकै प्रहरीले बरामद गरेको छ । जिल्ला

सेवा प्रवाहमा कुनै कमी कमजोरी नहुने गरी काम गर्नुपर्छ : प्रहरी महानिरीक्षक

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको अपेक्षाअनुरूप सेवा प्रवाहमा कुनै पनि कमीकमजोरी नहुने गरी काम गर्नुपर्ने बताएका

भक्तपुर मालपोत कार्यालयबाट ११ जना विचौलिया पक्राउ

भक्तपुर – भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा विचौलिया प्रवेश गरी कर्मचारीलाई काम गर्न अवरोध पुर्याएको भन्दै प्रहरीले आज ११

सुधन हिँडेपछि गृहमन्त्रीमा दीपक बोहरा, राजुनाथ र विश्वराजको चर्चा

काठमाडौं- गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले अब कसलाई ल्याउलान् भन्ने चर्चा सुरू भएको छ। अहिलेलाई आफूसँगै