Live on
Your Voice, Your Power
काठमाडौं- शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा दशैँ उत्सवको लाभ लिँदै दुईवटा नयाँ उत्पादन-मी टिभी ४एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) सार्वजनिक गरेको छ। यो सँगै शाओमीले पहिलो पटक नेपालमा टिभीको नयाँ श्रेणीमा प्रवेश गरेको छ। कम्पनीले आज यी दुवै उत्पादनहरु डिजिटल अनावरणको नयाँ ढाँचामा प्रारम्भ गरेको छ। मी टिभी ४एक्स…