समाचार « Khabarhub

संसदमा प्रधानमन्त्रीको सम्वोधन– सरकारले तीव्र गतिमा काम गरिरहेको छ निराश हुनु पर्दैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तिब्र गतिका साथ सकारात्मक बाटोमा अघि बढेको दाबी गरेका छन् । संसदको हिउँदे अधिवेशनको अन्तिम बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले सक्रियता र गतिशिलताका साथ काम गरिरहेको उल्लेख गरे । ‘यो वर्ष संसद् र सरकारको लागि गतिशिल रह्यो । सरकारले सक्रियता र गतिशिलताका साथ काम गरेको छ । हामी तिब्र…