समाचार Archives | Page 90 of 8271 | Khabarhub Khabarhub

बुलबुले तालमा मोटरबोट सञ्चालन भएपछि…

सुर्खेत-  ‘सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल ।’ तीसको दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर दिएर रेडियो नेपालमा रेकर्ड भएको यो गीत कालान्तरमा सुर्खेतकै पहिचान बन्यो । यो एउटै गीतले सुर्खेतलाई एकै पटक देशभर चिनायो । मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल नहुँदा पनि रेडियोमार्फत सुर्खेत बुलबुल तालको नाम जनजनका मनमनमा पुगेको थियो ।…