Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६३ पैसा र बिक्री दर १३७ रुपियाँ २३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ८३ पैसा र बिक्रीदर १५५ रुपियाँ ५१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४…