Live on
Your Voice, Your Power
दोलखा- पशु सेवा कार्यालय दोलखा अन्तर्गत सञ्चालित मुख्य कार्यालय तथा स्थानीयतहमा रहेका पशुसेवा शाखा मार्फत सञ्चालन भएका कार्यक्रमहरू समीक्षा तथा प्रगति सार्वजनिक गरिएको छ। शुक्रबार चरिकोटमा सरोकारवाला निकायहरूको सहभागितामा वार्षिक कार्यक्रमको समीक्षा तथा आगामी वर्षका लागि योजना तर्जुमा तथा संघ,प्रदेश र स्थानीय तह मार्फत सञ्चालित वार्षिक कार्यक्रमको प्रगति पालिकागत रूपमा प्रस्तुत गरिएको थियो। पशुसेवा कार्यालय दोलखाको…