इनसाइट/स्पेशल Archives | Page 90 of 971 | Khabarhub Khabarhub

नापतौलमा अनियमितता गर्नेलाई कारबाही

जनकपुरधाम – गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा अवैध रूपमा र इजाजत नलिएर नापतौल यन्त्रको प्रयोग गर्ने एक हजार ८७२ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ । कारबाहीमा परेका व्यवसायी तथा उद्योगीले आफूखुसी जथाभावी ढक तथा तराजु, डिजिटल नापतौल यन्त्रको प्रयोग गरेको पाइएपछि जरिवाना गरी कानुनी दायरामा ल्याइएको कार्यालयले जनाएको छ…