इनसाइट/स्पेशल « Khabarhub

सहुलियतपूर्ण कर्जाका लागि कार्यविधि : सरकारले तीन प्रतिशत ब्याजमा अनुदान दिने

काठमाडौं– सरकारले सहुलियतपूर्ण कर्जाका लागि नयाँ कार्यविधि ल्याएको छ । उद्यमशीलताको विकास तथा विपद् पीडितको निजी आवास निर्माण गरिने कर्जामा लाग्ने ब्याज, बिमाशुल्क वा सुरक्षण शुल्कमा अनुदान उपलब्ध गराउनेगरी सरकारले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ ल्याएको हो । कार्यविधिमा सरकारले कृषि तथा पशुपन्छी, महिला उद्यमशील, युवा स्वरोजगार, शिक्षित युवा परियोजना, दलित समुदाय भगत…