Live on
Your Voice, Your Power
काठमाठौं- काठमाडौं महानगरका प्रमुख बालेन्द्र(बालेन) शाहले नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा दाँजेर अवस्था पत्ता लगाउनु पर्ने बताएका छन् । काठमाडौँ प्लाजाको सभा कक्षमा आयोजना गरिएको समीक्षा कार्यक्रममा बोल्दै उनले यसो भनेका हुन् । ‘पैसा खर्च गरे प्रगति हुने, खर्च नगरी काम गरे प्रगति नहुने विधि सच्याउनु पर्छ ।’ उनले भने, ‘महत्त्वपूर्ण कुरा भनेको नागरिकलाई दिनु पर्ने…