इनसाइट/स्पेशल « Khabarhub

संस्थालाई जोडेर भ्रामक समाचार प्रसारण गरिएको भन्दै मेगा बैंकद्वारा आपत्ति

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले संस्थालाई जोडेर एक मिडियाले प्रसारण गरेको समाचारप्रति गम्भीर आपत्ति जनाएको छ । सत्यतथ्यलाई बङ्ग्याई भ्रामक, झुट्टा र काल्पनिक सामाग्री तयार गरी जनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेडसँग असम्बन्धित व्यक्तिलाई अगाडि सारेर सुनियोजित ढंगबाट अत्यन्तै पूर्वाग्रही, तथ्यहीन र व्यक्तिगत एवं संस्थागत चरित्रहत्या गरेको भन्दै बैंकले आपत्ति जनाएको…