Live on
Your Voice, Your Power
काठमाडौं– चालु आर्थिक वर्षमा सरकारले ८० प्रतिशत विकास खर्च गर्ने लक्ष्य सार्वजनिक गरेको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित बजेटको अर्धवार्षिक समीक्षामा कूल पुँजीगत खर्चको ८० प्रतिशत विकास खर्च गर्ने लक्ष्य लिएको जानकारी दिइएको हो । अर्थमन्त्री डा.युवराज खतिवडाले दोस्रोपटक पुनः बजेटको आकार घटाएका छन् । चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री खतिवडाले बुधबार…