Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल बङ्गलादेश बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको छ । नेपाल बङ्गलादेश बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरुले हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा रहेका शाखाहरु तथा काठमाडौं बाहिरका शाखाहरुमा उपचार गराउँदा खर्च भएको रकमको २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने गरि सम्झौता भएको हो । उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंक…