इनसाइट/स्पेशल « Khabarhub

अनलाईनमार्फत खाद्यान्न बिक्री गर्दै सरकारी स्वामित्वको कम्पनी

काठमाडौं–  सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंमा अनलाइनमार्फत सेवा प्रदान गरेको छ । लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले गत चैत २६ देखि यही वैशाख २२ गतेसम्म अनलाइनमार्फत उपभोक्तालाई होम हेलिभरीमार्फत सेवा प्रदान गरेको हो । कम्पनीले दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थको अनलाइन बिक्रीवितरण गर्दै आएको छ । सोअनुसार १०६ क्विन्टल…