Live on
Your Voice, Your Power
काठमाडौं– के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको छ ? आफू ठगिएको थाहा पाएपछि उजुरीको कागजात बोकी वैदेशिक रोजगार विभागमा धाउनुभएको छ वा धाउनुबारे सोच्नुभएको छ ? यदि त्यसो हो भने अब उजुरीका लागि कार्यालय धाउनुपर्ने अवस्था छैन । सरकारले अनलाइनमार्फत नै उजुरी गर्ने…
बाँके– ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं– काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम २९ मिलीग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ
काठमाडौं- प्रहरीले काठमाडौंको कुलेश्वरमा आइतबार दिउँसो गोली हाने दुईजनालाई पक्राउ गरेको छ। यसरी लागुऔषधसहित समातिएकामध्ये एकजना भारतीय र अर्का नेपाली
काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका