इनसाइट/स्पेशल « Khabarhub

कतार एयरवेजको आयोजनामा सांगितिक प्रस्तुती

दोहा– मध्य पूर्वका प्रशिद्ध गायक रह्मा रियाद, फहाद अल कुबाइसी र ओमर अल अब्दालतले दोहा एक्जिबिशन र कन्बेशन सेण्टरमा कतार लाइभ श्रृखंला अन्तरगत आफ्नो प्रस्तुती दिएका छन् । कतार लाइभ कतार एयरवेज र कतारको राष्ट्रिय पर्यटन परिषद्को विशेष सांगातिक प्रस्तुती हो । यो श्रृखंला कतारमा हुने २४ औँ अरेबियन गल्फ कप कतार (२६ नोमेम्बर देखि…