इनसाइट/स्पेशल « Khabarhub

जीवन रक्षा नै पहिलो प्राथमिकता– अर्थमन्त्री पौडेल

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले सरकारले जीवन रक्षालाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेको बताएका छन्। आगामी आर्थिक वर्षक २०७८/७९ को बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले कोभिडका कारण विकास र सम्वृद्धिमा गम्भीर असर परेको पनि बताए। 'श्रमिकले काम र रोजगारी गुमाएका छन्। संकटको यस समयमा जीवन रक्षालाई सबैभन्दा ठूलो प्राथमिकता मानेको छ,' पौडेलले भने।