इनसाइट/स्पेशल « Khabarhub

औषधि खरिदका लागि ५ अर्ब ६० करोड बिनियोजन

काठमाडौँ– सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड बिनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को आय व्ययको अनुमानित विवरण ‘बजेट’ प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो रकम विनियोजन गरिएको जानकारी दिएका हुन् । औषधिको मूल्य र गुणस्तरमा निरन्तर अनुगमन गरिने उनले बताए । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गरिरहेका…