इनसाइट/स्पेशल « Khabarhub

कतार एयरवेजद्वारा दक्षिण कोरिया र इरानका उडान स्थगित 

दोहा– विभिन्न राष्ट्रहरुले लगाएका प्रवेश निषेधाज्ञाका कारण कतार एयरवेजले दक्षिण कोरिया र इरानमा हुने आफ्ना केही उडानहरु स्थगित गर्ने तथा अन्य केहीको उडान तालिका परिवर्तन गर्ने निर्णय गरेको छ  । पछिल्लो समयमा व्यक्त गरिएका स्वास्थ्य चासोलाई सम्बोधन गर्दै लिइएको उक्त कदमले आफ्ना सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति सचेत हुँदै कतार एयरवेजले उडान प्रभाव पार्ने तत्वलाई नियमितरुपमा…