इनसाइट/स्पेशल « Khabarhub

सीए पढेका तीन युवा : जो एक्वेरियम बेचेर करोड कमाउँछन्

चितवन– चार्टर एकाउन्टेन्ट (सीए) अध्ययन पूरा गरेका ३ युवाले संयुक्त लगानीमा चितवनको नारायणगढस्थित प्रगतिपथमा ‘नेपाल एक्वेरियम एन्ड डेकोरेशन हाउस’ नामक व्यवसाय सञ्चालनमा ल्याएका छन् । भरतपुर र काठमाडौँमा लेखा परीक्षण कार्यमा संलग्न सुशील घिमिरे, मुस्ताफा आलम र सन्तोष रेग्मीले संयुक्त लगानीमा सो व्यवसाय शुरु गरेका हुन् ।  ४० लाख रुपैयाँको लगानीमा उनीहरुले चीन र थाइल्यान्डबाट…