Live on
Your Voice, Your Power
काठमाडौं– शुक्रवार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । बिहीबार ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रवार प्रतितोला ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार ४ सय कायम भएको छ । बिहीबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार…