Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले महामारीको रुपमा फैलिएको चीनबाट नेपालीलाई स्वदेश ल्याउन झण्डै दुई साताको समय लगायो । चीनस्थित नेपाली दूतावासमा स्वदेश फर्काउन आग्रह गर्दै नेपालीले निवेदन दिएको दुई सातापछि सरकारले आइतबार १ सय ७५ जना नेपालीलाई स्वदेश फर्काएको हो । चीनमा आफ्नो कोठाभित्र सुरक्षित रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारले स्वास्थ्यकर्मी सहितको टोली नै चीन पठाएको थियो ।…