Live on
Your Voice, Your Power
काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाला सुनको प्रतितोला ९० हजार ५ सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका लागि ९० हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहीबार ३ सयले बढेको सुन आज तोलामा ७ सयले बढेको हो । सोमबार १ सयले नै…