Live on
Your Voice, Your Power
काठमाडौं– साताको चौँथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार ६ सय कायम भएको हो । त्यस्तै, आज महासंघले तेजाबी सुन प्रतितोला ७५ हजार ३ सय रुपैयाँ कायम भएको जनाएको छ ।…