इनसाइट/स्पेशल « Khabarhub

लुम्बिनी विकास बैंक लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय स्तरको विकास बैंककोे रुपमा स्थापित लुम्विनी विकास बैंक लि. को पौष २९ गते १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विकास बैंकका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभाद्धारा संचालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन, आ.व २०७६ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको…