इनसाइट/स्पेशल Archives | Page 960 of 960 | Khabarhub Khabarhub

सुमार्गीको बैंक खाता रोक्का राख्न निर्देशन

काठमाडौं – विवादित व्यवसायी अजेयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेको बैंकको खाता रोक्का गर्न अर्थ मन्त्रालयले नेपाल राष्ट्रबैंकलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५ लाख रुपैयाँ) अन्य बैंकमा स्थानान्तरण गरेका थिए। अर्थमन्त्री युवराज खतिवडाले रकम स्थानान्तरण गरिएको बैंक…