इनसाइट/स्पेशल « Khabarhub

३ महिना यताकै उच्च बिन्दुमा पुग्यो शेयर बजार

काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन सोमबार शेयर बजार परिसूचक (नेप्से) तीन महिना यताकै उच्च विन्दुमा पुगेको छ । सोमबार नेप्से परिसूचक १८‍.२६ अंकले बढेर १२००.६९ को विन्दुमा पुगेको छ । गत भदौ १० गते १२०९.६२ को विन्दुमा रहेको नेप्से परिसूचकले त्यसयता सोमबार पहिलोपटक १२०० को विन्दु छोएको हो । सोमबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन…