Live on
Your Voice, Your Power
दाङ– आइतबार विद्युत् कार्यालय घोराही वितरण केन्द्रमा विद्युत्को महसुल बुझाउन आएकी घोराही–६ का हर्कबहादुर डाँगीले गुनासो गर्दै भने, “हामीले सरकारलाई पैसा बुझाउँछौँभन्दा पनि यति सास्ती खेप्नुपर्ने ?” विद्युत् कार्यालय घोराही वितरण केन्द्रमा घण्टौँ लाइनमा बस्दा पनि पालो नआएपछि उनको आक्रोश झन् बढेको थियो । “रु ५० टेम्पुलाई तिरेर आएको जाँदा ५० तिर्ने हो । रु…