Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालको अग्रणी बैंक, नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स प्रा. लिबीच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ । सम्झौतामा नबिल बैंकका एस.एम.ई. तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र आर एण्ड डी इनोभेटीभ सोलुसनकी अध्यक्ष सुनिता न्हेम्हाफुकीले हस्ताक्षर…