Live on
Your Voice, Your Power
दोहा, कतार – अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइएटा) ले आइएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्डको दोश्रो संस्करणका लागि मनोनयन खुलेको जानकारी दिएको छ । यस अवार्डले हवाई उद्योगका सर्वोत्कृष्ट व्यक्तित्वहरुलाई उनीहरुको योगदानको सम्मान गर्दछ । मनोनयन निम्न ३ श्रेणीका लागि खुला गरिएको छ : इन्स्पिरेश्नल रोल मोडलः यो सम्मान उद्योगमा संलग्न वरिष्ठ पदमा रहेका उत्कृष्ट महिला…