इनसाइट/स्पेशल « Khabarhub

गत वर्ष नेपालको आर्थिक बृद्धिदर २.२८ प्रतिशत :  नेपाल राष्ट्र बैंक   

काठमाडौँ – नेपालको गत वर्षको आर्थिक बृद्धिदर २.२८ प्रतिशतमा सीमित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी प्रतिवेदनमा आर्थिक बृद्धिदर २.२८ प्रतिशत रहेको जनाएको हो । केन्द्रीय तथ्यांक विभागका आधारमा आर्थिक वर्ष २०७६/७७ मा २.२८ प्रतिशत आर्थिक वृद्धि भएको राष्ट्र बैँकले…