Live on
Your Voice, Your Power
कास्की– मुक्तिनाथ विकास बैंक लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन, आ.व. २०७६/०७७ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७५/०७६ को मुनाफाबाट सेयरधनीहरुलाई ०.९३ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांश र १७.६० (बोनस सेयर सहित) १८.५३ प्रतिशत लाभांश वितरण गर्ने सामान्य तथा…