इनसाइट/स्पेशल « Khabarhub

एभरेष्ट बैंकका ग्राहकहरुलाई सोल्टी क्राउन प्लाजा र सोल्टी वेस्टइन्ड प्रिमियरमा १० प्रतिशत छुट

काठमाडौं– एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेज् प्रा.लि.बीच एभरेष्ट बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्न साझेदारी भएको छ। एमओयूमा हस्ताक्षर भए अनुसार सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको सोल्टी वेस्टइन्ड प्रिमियरमा बैंकका ग्राहकले निर्धारित मुल्यमा १० प्रतिशत छुट पाउँनेछन्। उक्त सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन्। बैंकले ९५ स्थानिय शाखा, ३…