Live on
Your Voice, Your Power
काठमाडौँ- हिमालय टीभीले टेलिभिजनसहित सामाजिक सञ्जालका प्लेटफर्ममार्फत भ्वाइस अफ नेपालको सिजन-३ प्रस्तुत गर्न लागेको छ । वर्ल्डलिंक कम्युनिकेसन्स् लिमिटेडलगायत यसका भगिनी कम्पनीहरु नेटटीभी र नेपाली पात्रोले भ्वाइस अफ नेपालको सिजन-३ का सम्पूर्ण कार्यक्रममा साझेदारी गरेको छ । सिजन-३ कार्यक्रमका लागि चाहिने इन्टरनेट वर्ल्डलिंकले उपलब्ध गराउनेछ र नेटटीभीले सम्पूर्ण गतिविधिको साझेदारका रुपमा आबद्ध भएको जनाइएको छ…