इनसाइट/स्पेशल « Khabarhub

अर्थविदहरू भन्छन् : मौद्रिक नीति सकारात्मक तर अपूरो

काठमाडौं । अर्थविदहरूले नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको मौद्रिक नीतिले सबै क्षेत्रलाई समेट्ने खोजेको भए पनि पूर्ण नरहेको बताएका छन् । राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कोरोना भाइरसबाट सिर्जना भएको प्रभाव न्यूनीकरण गर्ने पहिलो प्राथमिकताअनुसार मौद्रिक नीति आएको बताए । नीतिमा उल्लेख गरिएका कतिपय व्यवस्था पुनरपरिभाषित गर्नुपर्ने देखिएको उनले् बताए । क्षेत्रीले भने, ‘प्रभावित क्षेत्रलाई…