इनसाइट/स्पेशल « Khabarhub

ओपो २०१९ प्राविधिक विकास वर्षको समिक्षा

सन् २०१९ प्राविधिक विकासका लागि निकै सफल वर्ष रह्यो। यो वर्षमा ओपोले विभिन्न क्रान्तिकारी प्रविधिहरु सार्वजनिक गर्नुका साथै, एआई र फाइभजी लगायत उदयीमान प्रविधि सम्बन्धी विभिन्न रणनीति समेत घोषणा गरेको छ। सन् २०१९ मा ओपोद्वारा हात पारेका केही उल्लेखनीय प्राविधिक उन्नती बारे कम्पनीले जानकारी प्रस्तुत गरेको छ। फेब्रुअरी २०१९–टेनएक्स हाइब्रिड जुम फोटोग्राफीः सन् २०१९को सुरुवातमै…