इनसाइट/स्पेशल « Khabarhub

वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई सिमकार्ड सित्तैमा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा नयाँ खाता खोल्ने ग्राहकले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले निःशुल्क रुपमा जिएसएम सिमकार्ड सित्तैमा पाउने भएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसंचार संस्थाबीच बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई निःशुल्क रुपमा जिएसएम सिमकार्ड उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ…