समाचार Archives | Page 984 of 8406 | Khabarhub Khabarhub

जुटको मूल्य घट्यो, प्रतिकिलो एक सय रुपैयाँ 

काठमाडौं– अन्तराष्ट्रिय बजारमा जुटको उत्पादनको बिक्री घटेका कारण कच्चा जुटको मूल्य घटेर करिब एक सय रुपैयाँ प्रति किलो हाराहारीमा पुगेको छ ।  ४ वर्षअघि इतिहासमै सबैभन्दा बढी १२७ रुपैयाँ प्रति किलो पुगेको कच्चा जुटको मूल्य गत वर्ष घटेर ६० रुपैयाँ सम्म पुगेको थियो । तयारी जुट सामग्रीको खपत घटेको र जुट सामग्रीको मुख्य बजार भारतमा…