Live on
Your Voice, Your Power
काठमाडौं- आज बिहीबार सुनको मुल्य यथावत रहेको छ । बुधबार छापावाला सुनको मूल्य ८९ हजार ८ सयमा कोरोबार भएको थियो भने आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। भने चाँदी बुधबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला…