इनसाइट/स्पेशल « Khabarhub

नेपाल र इयूबीच व्यापारिक सम्बन्ध विस्तारमा जोड

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग लागि नेपाली राजदूत लोकबहादुर थापाबीच आज चेम्बर सचिवालयमा भेटवार्ता भएको छ । कार्यक्रममा राजदूत थापाले आफूले ती मुलुक र नेपाल बीच आर्थिक सम्बन्ध मजबुत बनाउन काम गर्दै आएकोले चेम्बरको सुझावलाई आत्मसाथ गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली उत्पादन,…