Live on
Your Voice, Your Power
दोहा– कतार एयरवेजले आफ्नो विश्वव्यापी रणनीतिक साझेदारी विस्तार गर्ने क्रममा ओमान एयरसँग विस्तारित कोडशेयर सम्झौतामा हस्ताक्षर गरेको छ । जसले दुवै एयरलाइन्सका ग्राहकहरूलाई अधिक यात्राका सुविधा एवं विकल्पहरू प्रदान गर्नेछ । यस विस्तारित कोडशेयर सम्झौता दुई एयरलाइन्स बीच सन् २००० मा सुरु भएको रणनीतिक सम्बन्धलाई थप सुदृढ पार्ने पहिलो चरणको कदम हो । थप गन्तव्यहरूको…