पोखरामा पर्‍यो बन्दको प्रभाव, दुई स्थानमा शंकास्पद वस्तु | Khabarhub Khabarhub

पोखरामा पर्‍यो बन्दको प्रभाव, दुई स्थानमा शंकास्पद वस्तु


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ ।

बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । बजार क्षेत्रमा पनि अधिकांश पसल बन्द छन् ।

बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको थियो । शंकास्पद वस्तुको नेपाली सेनाले डिस्पोज गरेको थियो । कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका शंकास्पद वस्तु डिस्पोज गरिएको बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  १२ : ०२ बजे

लोकतन्त्रमा प्रेस स्वतन्त्रा अनिवार्य : कृष्णप्रसाद सिटौला

मोरङ – नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभामा सो पार्टीका संसदीय

उच्च शिक्षालाई अनुसन्धान मुलुक बनाउनुपर्छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षालाई अनुसन्धानमूलक

पाँचखाल विशेष आर्थिक क्षेत्र अब पीपीपी मोडलमा

काठमाडौं – पाँचखालको विशेष आर्थिक क्षेत्र (सेज) अब सार्वजनिक-निजी-साझेदारी (पीपीपी)

ओलीकै गृहजिल्लाबाट रावलको ‘मातृभूमि जागरण यात्रा’

काठमाडौं- नेकपा एमालेले ढोका बन्द गरेपछि डा. भीम रावलले ‘मातृभूमि

वामदेवको एकीकरण अभियान र एकीकृत समाजवादी एकतानजिक

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय एकता अभियानबीच एकताबद्ध भएर