हङकङमा रेल दुर्घटना, आठको मृत्यु « Khabarhub

हङकङमा रेल दुर्घटना, आठको मृत्यु


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङमा मंगलबार रेल दुर्घटना हुँदा कम्तीमा ८ जना घाइते भएका छन् । निकै व्यस्त समयमा हङकङको कोलुन क्षेत्रमा रेल लिकबाट बाहिरिएको थियो । दुर्घटनापछि हङकङको रेल सेवा केही समयका लागि नराम्ररी प्रभावित भएको थियो ।

दुर्घटनामा ८ जना घाइते भएको र ५ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । हङकङमा रेल दुर्घटना निकै दुर्लभ रुपमा मात्र हुने गरेको छ । साताको काम गर्ने दिनमा दैनिक ६० लाख मानिसहरुले रेलको प्रयोग गर्दै आएका छन् ।

दुर्घटनापछि रेल प्रणाली अस्तव्यस्त भएका कारण दुर्घटनास्थल नजिकैका रेलस्टेशनमा मानिसहरुको भीड लागेको थियो ।

पछिल्लो दुर्घटनाको कारण स्पष्ट हुन नसकेको अधिकारीले जनाएका छन् । रेल सेवा प्रदायक कम्पनी एमटीआरले दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ९ : ४३ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध