अर्की बलिउड नायिका पनि बिहेअघि नै बच्चा जन्माउँदै ! « Khabarhub

अर्की बलिउड नायिका पनि बिहेअघि नै बच्चा जन्माउँदै !


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री एमी ज्याक्सन बिहेअघि आमा बनेपछि बलिउड तातेको थियो । अब यतिबेला अर्की नायिकाको चर्चा हुन थालेको छ ।

हालै बलिउड नायिका कल्की कोचलिनले आफ्नो व्यक्तिगत जीवन र गर्भवस्थाबारे बताइन् ।

कल्कीले आफू गर्भवती भएको दुई महिना आफू गर्भवती भएको पनि थाहा नभएको समेत खुलासा गरिन् । तर, पछि भने बच्चाको दिल धड्किन थालेपछि आफू रोमाञ्चक उनले बताइन् ।

कल्कीले आफ्नो ब्यायफ्रेण्ड गाय हर्बबर्गका बारेमा पनि कुराकानी गरिन् । उनले भनिन्, ‘हामीलाई बिहे गर्न कुनै लाज छैन, तर म यसकारण बिहे गर्न चाहन्न कि, म गर्भवती छु ।’

उनले भोलि बच्चाका लागि जरुरी पर्‍यो भने आफूहरुले यसबारेमा बिहे गर्ने धारणा राख्छिन् ।

कल्कीले गर्भवती भएको थाहा पाएपछिको पहिलो क्षण पनि शेयर गरिन् । उनले भनिन्, ‘म छक्क परेकी थिएँ, यो कसरी भयो, हामीले यस्तो योजना बनाएका थिएनौँ, पछि हामीले फेरि टेस्ट गरायौँ, त्यतिबेला बच्चा छ भन्ने पक्का भएपछि म खुशी भएँ ।’

कल्की लामो समयदेखि इजरायली शास्त्रीय पियानोवादक गाय हर्शबर्गसँग डेट गरिरहेकी छिन् । उनले गायसँगको सम्बन्धका बारेमा सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी गराएकी थिइन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १२ : ४७ बजे

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,