आमिर खानले शेयर गरे ‘लाल सिंह चड्ढा’ को फस्ट लूक « Khabarhub

आमिर खानले शेयर गरे ‘लाल सिंह चड्ढा’ को फस्ट लूक


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता आमिर खानले आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’ को पोस्टर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो लूक सार्वजनिक गरेका हुन् ।

उनको लूकलाई फ्यानले तारिफ गरेका छन् । एक प्रयोगकर्ताले ट्वीटरमा लेखेका छन्, ‘३ सय करोड त पक्का कमाउँछ, शुभकमना छ ।’

फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरेका हुन् । यो फिल्म आउँदो वर्ष क्रिसमसमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ५ : ०८ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको